Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

बुधबार, १९ फागुन २०७७, १५ : २६ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल

सेयर बजारले आज (बुधबार) पनि ओरालो यात्रा तय गरेको छ । आज पनि सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेको छ । नेप्से १.६० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० मा पुगेको छ ।

घटेको बजारमा आज चन्द्रागिरि हिल्स लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, घलेम्दी हाईड्रो लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड, सानिमा बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधीक कमाएका छन् । 

603f5ae605765.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको