Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? गुँरास लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

अर्थ संसार

विहीबार, २० फागुन २०७७, १० : ५२ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? गुँरास लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले Deputy Chief Executive Officer, Marketing Department Head, Company Secretary, Chartered Accountant लगायतका पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

60406c815a9dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको