Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, २० फागुन २०७७, ११ : १७ मा प्रकाशित

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्यले ओरालो यात्रातय गरेको छ ।

हिजो (बुधबार) तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बिहीबार) १ हजार रुपैयाँले घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज (बिहीबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो (बुधबार) तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको