Like us!
Follow us!
Connect us!
Watch us!

९० अंकले बढेको बजारमा यी दश कम्पनीका लगानीकर्ताले कमाए सर्वाधीक मुनाफा

अर्थ संसार

विहीबार, २० फागुन २०७७, १५ : ३० मा प्रकाशित

९० अंकले बढेको बजारमा यी दश कम्पनीका लगानीकर्ताले कमाए सर्वाधीक मुनाफा

केही दिनबाट राताम्मै भइरहेको सेयर बजारमा साताको अन्तिम दिन आज (बिहीबार) भने हरियाली फर्किएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेको छ । नेप्से ३.७५ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१४६ मा पुगेको छ ।

बढेको बजामा आज चन्द्रगिरि हिल्स लिमिटेड, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधीक नाफा कमाएका छन् । 

6040ad64c0e93.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको