Like us!
Follow us!
Connect us!
Watch us!

प्रमिला क्षेत्री म्युजिक भिडियोमा जम्दै (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १५ : ०१ मा प्रकाशित

प्रमिला क्षेत्री म्युजिक भिडियोमा जम्दै (भिडियोसहित)

गीतकार बि पाण्डेको शब्द रचनामा रहेको नयाँ  गीत ‘धनवीर’ सार्वजनिक भएको  छ । 

उक्त गीतमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तले आवाज भरेका छन् ।  सुभाष भुसालको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, दुर्गेश थापा, प्रमीला क्षेत्री,महादेव त्रिपाठीले अभिनय गरेका छन्। 

रमेश शाहीको लगानी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन, सम्पादन गरेका छन्। भिडियोमा राम कुमार केसीको कोरियोग्राफी रहेको छ ।  गीतकार बि पाण्डेले यस अघि ‘बनकी चरी, जाली रुमाल, खाएको कसम, शङ्का नगर लगायत हिट गीत श्रोता तथा दर्शकमाझ ल्याइसकेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको