Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको बाेनस नेप्सेमा सूचिकृत

नेप्से

बुधबार, २६ फागुन २०७७, १३ : ४५ मा प्रकाशित

नबिल बैंकको बाेनस नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आज (बुधबार) नबिल बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार बैंककाे ३३.५० प्रतिशत बाेनस सेयर बराबरकाे ३ कराेड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बाेनस सूचिकृत भएकाे हाे ।

बैंकले शेयरधनीहरुलाई ३३.५० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

60487df6214fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको