Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २९ हजार कित्ता बोनश सेयर सूचिकृत

नेप्से

सोमबार, ०४ असोज २०७८, १७ : ५० मा प्रकाशित

नेप्सेमा २९ हजार कित्ता बोनश सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल ल्युब आयल कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ हजार १ सय ७ कित्ता सेयर सूचिकृत भएको हो । 

कम्पनीको कात्तिक ५ गते बुधबार सम्पन्न भएको २९औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

6148791811294.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको