Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अरुण काबेलीको बाेनस सूचिकृत

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १३ : ५४ मा प्रकाशित

नेप्सेमा अरुण काबेलीको बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) अरुण काबेली पावर कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ५.७१ प्रतिशत बाेनस बराबरकाे ८ लाख ५६ हजार ५ सय कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

60487f851a7f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको