Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हिमालयन बैंकको बोनस सूचिकृत

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, १७ : ०० मा प्रकाशित

नेप्सेमा हिमालयन बैंकको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) हिमालयन बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंककाे १४ प्रतिशत बाेनस बापतकाे एक कराेड ३१ लाख २१ हजार एक सय ९४ कित्ता सेयर सूचिकृत भएको हाे । 

604df062aad5e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको