Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार रकम ४ अर्ब भन्दा तल झर्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

नेप्से

मंगलबार, ०३ चैत्र २०७७, १५ : ३९ मा प्रकाशित

कारोबार रकम ४ अर्ब भन्दा तल झर्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

केहि दिन देखि निरन्तर ओरालो लागेको नेपालको सेयर बजारको परिसुचक आज (मंगलबार) झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २.५६ अंकले बढ्दा दैनिक कारोबार रकममा भने ब्यापक गिरावट आएको छ । 

आज नेप्सेमा ३ अर्ब ३७ करोडको सेयर कारोबार हुँदा सर्वाधिक रकमको सेयर कारोबार हुने कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज नेप्सेमा कम्पनीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेल जनाएको छ । 

आज सर्वाधिक रकमको सेयर कारोबार हुने अन्य कम्पनीहरुमा अप्पर तामाकोसि हाइड्रोपावर कम्पनी,नेपाल इन्फ्रास्ट्रक्चर बैंक,नबिल बैंक,नेशनल हाइड्रोपावर कम्पनी,हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट,एनआईसी एसिया बैंक,नेको इन्स्योरेन्स,ग्लोबल आईएमइ बैंक र नेपाल पुनर्बिमा कम्पनी रहेकाछन् ।

सर्वाधिक कारोबारे १० कम्पनीहरु 

605080b27f6b8.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको