Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रो इनर्जीको आईपीओ शुक्रबारदेखि

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १९ : १९ मा प्रकाशित

 सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रबारदेखि आईपीओ निष्कासन हुँदैछ । एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको