Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १० : २९ मा प्रकाशित

सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकको निर्णय नं. १ वमोजिम अन्य जलविधुत आयोजनामा लगानि मर्न गर्न तथा यस कम्पनीको ऋण चुक्ता गर्न यस कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । 

कम्पनीले जारी गरेको विज्ञप्ति यस्तो छ:

यस सिंगटी हाईड्रो इनर्जी लिमिटेडको मिति २०८०/०२/१७ बुधबार बिहान ९:३० मा बसेको सञ्चालक समितिको ०७९/०८० को १४ औं बैठकको निर्णय नं. १ वमोजिम अन्य जलविधुत आयोजनामा लगानि मर्न गर्न तथा यस कम्पनीको ऋण चुक्ता गर्न यस कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र नियमनकारी निकायबाट सहमती प्राप्त भए पश्चात् अनुमोदनका लागि यस कम्पनीको आगामी साधारण सभामा पेश गर्ने इनका लागि यस कम्पनीको आगामी साधारण सम निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको