Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले गर्यो आइएमई मोटर्स र आइएमई अटोमोटिभ्ससँग द्धिपक्षीय  सम्झौता

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १७ : ५४ मा प्रकाशित

अजोड इन्स्योरेन्सले गर्यो आइएमई मोटर्स र आइएमई अटोमोटिभ्ससँग द्धिपक्षीय  सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्राइभेट लिमिटेड  तथा आइएमई अटोमोटिभ्स प्राइभेट लिमिटेड बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ । 

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि.तथाआइएमई अटोमोटिभ्स प्रा. लि.संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (CASHLESS CLAIM) लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत  सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको