Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्समा २ जना सञ्चालक निर्वाचित

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १३ : ४७ मा प्रकाशित

शिखर इन्स्योरेन्समा २ जना सञ्चालक निर्वाचित

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे चैत्र ९ गते, साेमबार सम्पन्न भएकाे वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिनेश बज्राचार्य र स्कन्द अमात्य निर्वाचित भएका कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6059a2078439b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको