पाँच वटा ब्राेकरहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शाखा खोल्नको लागि स्वीकृति पाएका छन् । शाखा खाेल्न स्वीकृती पाउनेमा ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटी), ब्रोकर नम्बर ३६ (सेक्युर्ड सेक्युरिटिज), ब्रोकर नम्बर ५७ (आर्यतारा) लगायतका ब्राेकर कम्पनी रहेका छन् ।
बोर्डले आरडब्लुएस- रिमोट वर्किंग स्टेशनकाे अवधारणमा एक करोड पुँजी बराबर एउटा शाखा खोल्न सक्ने गरि स्वीकृति प्रदान गरेको हाे ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंंगानाले अहिले यी ५ वटा कम्पनीलाई स्वीकृती प्रदान गरिएकाे भएतापनी बिस्तारै सबै ब्राेकरहरूलाई स्वीकृती प्रदान गरिने बताएका छन् ।
१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस