Like us!
Follow us!
Connect us!
Watch us!

५ ब्रोकरलाई थप शाखा खोल्ने स्वीकृती, अरुलाई पनि शाखा खोल्न दिन्छौँ : ढुंगाना

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १६ : ३४ मा प्रकाशित

५ ब्रोकरलाई थप शाखा खोल्ने स्वीकृती, अरुलाई पनि शाखा खोल्न दिन्छौँ : ढुंगाना

पाँच वटा ब्राेकरहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शाखा खोल्नको लागि स्वीकृति पाएका छन् । शाखा खाेल्न स्वीकृती पाउनेमा  ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटी), ब्रोकर नम्बर ३६ (सेक्युर्ड सेक्युरिटिज), ब्रोकर नम्बर ५७ (आर्यतारा) लगायतका ब्राेकर कम्पनी रहेका छन् । 

बोर्डले आरडब्लुएस- रिमोट वर्किंग स्टेशनकाे अवधारणमा एक करोड पुँजी बराबर एउटा शाखा खोल्न सक्ने गरि स्वीकृति प्रदान गरेको हाे ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंंगानाले अहिले यी ५ वटा कम्पनीलाई स्वीकृती प्रदान गरिएकाे भएतापनी बिस्तारै सबै ब्राेकरहरूलाई  स्वीकृती प्रदान गरिने बताएका छन् ।

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको