Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको कार्ड हुनेलाई सिद्धार्थ हस्पिटालिटीमा विशेष छुट

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १८ : ३० मा प्रकाशित

नेपाल एसबिआई बैंकको कार्ड हुनेलाई सिद्धार्थ हस्पिटालिटीमा विशेष छुट

नेपाल एसबिआई बैंक र सिद्धार्थ  विजनेस ग्रुप अफ हस्पिटालिटीबिच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड  बाहक ग्राहकहरुलाई लक्षित गरीउक्त ग्रुपका १९  आउटलेटमा कार्ड प्रयोग वापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत  मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्का  बिचसम्पन्न भयो ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका  प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको