Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

अर्थ संसार

आइतबार, २२ माघ २०७९, १७ : ०१ मा प्रकाशित

नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको ४ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । बैंकले जारी गरेकाे ऋणपत्र परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे । 

स्टकका अनुसार बैंकले "८% नेपाल एसबिआई बैंक ऋणपत्र, २०७९"  नाममा जारी गरेकाे ४० कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता ऋणपत्र माघ २२ गतेपछि परिपक्व भएकाे हाे ।

हेर्नुहाेस् सूचना :

63df91992c2b3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको