Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १४.५४ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

विहीबार, १२ चैत्र २०७७, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १४.५४ अंकले बढ्यो नेप्से परिसूचक

कारोबारको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १४.५४ अंकले बढेर २५८४.७९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.४४ अंकले बढेर ४५८.३९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४८ कम्पनीको ७१ लाख १ हजार ४ सय २० रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको थियो ।


 

605c1bc2c8d3e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको