Like us!
Follow us!
Connect us!
Watch us!

वायु प्रदुषणको प्रभावः ४ दिन बिद्यालय बन्द गर्ने निर्णय

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १४ : ४५ मा प्रकाशित

वायु प्रदुषणको प्रभावः ४ दिन बिद्यालय बन्द गर्ने निर्णय

काठमांडौ लगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढेपछी शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि देखि ४ दिन देशभरका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको