Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सोमबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

सोमबार, १६ चैत्र २०७७, १५ : १३ मा प्रकाशित

यी हुन् सोमबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

साेमबार सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ मा पुगेकाे छ ।

साेमबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ४४ कराेड ३१ लाख ६५ हजार ३ सय ६३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी कम्पनी लिमिटेड, अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

60619fa5aafd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको