Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी कम्पनी लगानीकर्ताको रोजाइमा

नेप्से

बुधबार, १५ बैशाख २०७८, १५ : २७ मा प्रकाशित

बुधबार यी कम्पनी लगानीकर्ताको रोजाइमा

आज (बुधबार) फेरि सेयर बजार घटेकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ मा पुगेकाे छ । नेप्से ०.५३ प्रतिशतले घटेकाे हो ।

बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा एनसीसी बैंक रहेकाे छ । बैंककाे २८ कराेड २८ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, हाइड्राेइलेक्ट्रीसिटी एण्ड इन्भेष्टभेन्ट, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिवम् सिमेन्ट, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ ।

60892b6a6f98d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको