Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्ससहित यी कम्पनीका लगानीकर्ता निराश

नेप्से

सोमबार, १६ चैत्र २०७७, १५ : २१ मा प्रकाशित

चन्द्रागिरी हिल्ससहित यी कम्पनीका लगानीकर्ता निराश

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ मा पुग्दा सेयरबजार राताम्मै बनेको हो ।

राताम्मै बजारमा आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य आज १ सय ४९ रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: माउन्टेन हाइड्रो नेपाल लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन, कालिका पावर कम्पनी लिमिटेड, एनएमबी ५०, छ्याङदी हाइड्रोपावर लिमिटेड, यूनाइटेड फाइनान्स लिमिटेड, नेपाल क्रेडिट एन्ड कमर्शियल बैंक लिमिटेड, शिव श्री हाइड्रोपावर लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । 

6061a1a73d8e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको