Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २.०२ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

मंगलबार, १७ चैत्र २०७७, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २.०२ अंकले बढ्यो नेप्से परिसूचक

आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २.०२ अंकले बढेर २५४५.५४ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ०.७२ अंकले बढेर ४५०.६३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २९ कम्पनीको २५ लाख ४४ हजार ६ सय १० रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.३९ अंकले घटेर ४४९.९२ विन्दुमा मा पुगेको  थियो ।

6062b37a75abb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको