Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी दश कम्पनीका लगानीकर्ता भए निराश

नेप्से

मंगलबार, १७ चैत्र २०७७, १५ : ३२ मा प्रकाशित

हरियाली बजारमा यी दश कम्पनीका लगानीकर्ता भए निराश

आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक  ३२.१५ अंकले बढेर २५७५.६६  मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

हरियाली बजारमा आज यूनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य आज १८ रुपैयाँले घटेर ३२० रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआइसी एशिया ऋणपत्र २०८१/८२, रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, समीट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक लिमिटेड प्रोमोटर सेयर, प्रोगेशिभ फाइनान्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, सम्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड रहेका छन् । 

6062f5ea0009d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको