Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २०.९९ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

बुधबार, १८ चैत्र २०७७, १० : ५९ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २०.९९ अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.९९ अंकले बढेर २५९६.६६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ३.३२ अंकले बढेर ४५९.४२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५९ कम्पनीको १ कारोड ५९ लाख ४९ हजार ९ सय १५ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ६.१९ अंकले बढेर ४५६.१० विन्दुमा पुगेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको