Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी दश कम्पनीका लगानीकर्ता हिस्स !

नेप्से

बुधबार, १८ चैत्र २०७७, १६ : १९ मा प्रकाशित

हरियाली बजारमा यी दश कम्पनीका लगानीकर्ता हिस्स !

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

हरियाली बजारमा आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य आज १३ रुपैयाँले घटेर ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: बोटलर्स नेपाल (तराई) लिमिटेड, यूनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेड, हिमालय उर्जा बिकास कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआइसी एशिया बैंक लिमिटेड प्रोमोटर सेयर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड रहेका छन् । 

6064513cddcc9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको