Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २६.४१ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

आइतबार, २२ चैत्र २०७७, १० : ५८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २६.४१ अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३० विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.०६ अंकले बढेर ४६८.४७ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ७४ कम्पनीको २ करोड ३१ लाख २ हजार ८ सय ६७ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४६६.४२ विन्दुमा मा पुगेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको