Like us!
Follow us!
Connect us!
Watch us!

विश्वको क्रिप्टोकरेन्सी बजार इतिहास रच्दै

अर्थसंसार

बुधबार, २५ चैत्र २०७७, ०७ : १९ मा प्रकाशित

विश्वको क्रिप्टोकरेन्सी बजार इतिहास रच्दै

विश्वको क्रिप्टोकरेन्सी बजारको पूँजीकरण  इतिहास रच्दै पहिलो पटक २० खर्ब डलरमाथि पुगेको छ । 

दोस्रो ठूलो डिजिटल मुद्रा इथरको भाउमा भएको वृद्धिसँगै सोमवार समग्र क्रिप्टो बजारले नयाँ उचाई छोएको हो । दुई महिना भन्दा केही बढी अवधिमा क्रिप्टो बजारको पूँजीकरण दोब्बर भएको छ । 

खुद्रा र संस्थागत लगानीकर्ताहरुले लगानी ओहिराएसँगै बजारले टेवा पाएको हो । समग्र बजार पूँजीकरणमा सबैभन्दा ठूलो क्रिप्टो करेन्सी बिट्क्वाइनको अनुपात ५० प्रतिशतभन्दा धेरै छ । 

यस वर्षको अहिलेसम्मको अवधिमा मात्रै बिट्क्वाइनको भाउ १०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । गत महीना बिट्क्वाइनको भाउ प्रतिगोटा ६१ हजार डलरभन्दा माथिको उच्च विन्दुमा पुगेको थियो । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको