Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसारकर्मी केशव नेपाली पत्रकार महासंघको बाग्मती प्रदेश सदस्यमा निर्वाचित

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १० : ५४ मा प्रकाशित

अर्थसंसारकर्मी केशव नेपाली पत्रकार महासंघको बाग्मती प्रदेश सदस्यमा निर्वाचित

कुसुम मिडिया क्रियसन प्रा.लीद्धारा सञ्चालित अर्थसंसार डट कम का समाचार प्रमुख केशव (नेपाली) रोक्का नेपाल पत्रकार महासंघको बाग्मती प्रदेश सदस्यमा निर्वाचित भएका छन् । 

उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी प्रकाश सुन्दासलाई २२० मतले पछि पार्दै निर्वाचित भएका हुन् । जम्मा ११४० सदरमत मध्येमा नेपालीले ६८० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धि सुन्दासले ४६० मत प्राप्त गरेका हुन् । महासंघको बाग्मती प्रदेश अध्यक्षमा शिब देवकोटा निर्वाचित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको