Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार तीन दिन मात्र खुल्ने

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १० : ०९ मा प्रकाशित

सेयर बजार तीन दिन मात्र खुल्ने

यो साता सेयर बजार तीन मात्र खुल्ने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार यो हप्ता विदाको कारण तीन दिन मात्र खुल्ने भएको हो । आइतबार गोडेजात्रा विदा, बुधबार नयाँ बर्षको सार्वजनि विदा परेकाले यो हप्ता सोमबार, मंगलबार र बिहीबार मात्र सेयर बजार खुल्नेछ । 

Bullish trend अझै सुरु भएको छैन l सेयर किन्दा राम्रा कम्पनी छनोट कसरी गर्ने? Samarkshyana Chaudhary

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको