आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ६.५२ अंकले बढेर २६९८.०७ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.४७ अंकले बढेर ४८१.७७ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५८ कम्पनीको १ करोड ९ लाख ४५ हजार ३५ रुपैयाँको कारोबार भएको छ ।
हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ३.७८ अंकले बढेर ४८०.२९ विन्दुमा मा पुगेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस