Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो सेन्सेटिभ परिसूचक घट्यो

नेप्से

विहीबार, ०२ बैशाख २०७८, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो सेन्सेटिभ परिसूचक घट्यो

यस वर्षको पहिलो कारोबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.६१ अंकले बढेर २७३५.४० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५० अंकले घटेर ४८५.७८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५३ कम्पनीको ७१ लाख ७९ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको छ । 

गएको (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको