यस वर्षको पहिलो कारोबारको दिन आज सेयर बजार उच्च विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर ३७३५.४६ विन्दुमा पुगेर बन्द भएको छ ।
हरियाली बजारमा आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्तातले सबैभन्द धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ९ रुपैयाँले घटेर २ हजार ३६ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, मितेरी डेभलपमेण्ट बैंक, साधना लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ र १०.२५ प्रतिशत सनराइज डिबेन्चर रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस