Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता हिस्स !

नेप्से

विहीबार, ०२ बैशाख २०७८, १५ : ३१ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता हिस्स !

यस वर्षको पहिलो कारोबारको दिन आज सेयर बजार उच्च विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर ३७३५.४६ विन्दुमा पुगेर बन्द भएको छ । 

हरियाली बजारमा आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्तातले सबैभन्द धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ९ रुपैयाँले घटेर २ हजार ३६ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, मितेरी डेभलपमेण्ट बैंक, साधना लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ र १०.२५ प्रतिशत सनराइज डिबेन्चर रहेका छन् । 

60780be60b976.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको