Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालयभित्र कोरोना देखिए तत्काल बन्द गर्नू : काठमाडौं महानगर

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १४ : ४४ मा प्रकाशित

विद्यालयभित्र कोरोना देखिए तत्काल बन्द गर्नू : काठमाडौं महानगर

कोरोना संक्रमण जोखिम बढेसँगै काठमाडौं महानगरपालिकाले कुनै विद्यालयमा शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना देखिए तत्काल विद्यालय बन्द गर्न अनुरोध गरेको छ  ।

महानगरपालिका प्रमुख स्तरको बैशाख २ गतेको निर्णयानुसार कोरोना संक्रमण बढेको कारण विद्यालयभित्र कोरोना देखिए उक्त विद्यालय अर्को सूचना जारी नभएसम्म कम्तिमा एक हप्ता बन्द गरी बैकल्पिक माध्यमबाट शिक्षण सिकाउन गराउन अनुरोध गरेको हो  ।

काठमाडौं महानगरपालिकाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60795244a149b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको