Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २४.५१ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

आइतबार, ०५ बैशाख २०७८, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २४.५१ अंकले बढ्यो नेप्से परिसूचक

कारोबारको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २४.५१ अंकले बढेर २७५९.९० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ४.८५ अंकले बढेर ४९७.२९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६५ कम्पनीको ३ कारोड १९ लाख ५ हजार २ सय ८७ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २०.६१ अंकले बढेर २७३५.४९ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेर ४९२.४४ विन्दुमा पुगेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको