Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १६.७३ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

सोमबार, ०६ बैशाख २०७८, १० : ५९ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १६.७३ अंकले बढ्यो नेप्से परिसूचक

आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.७३ अंकले बढेको छ ।

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ६.२९ अंकले घटेर ४८६.१६ विन्दुमा मा पुगेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको