Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको एटिएम अन्नपूर्ण एटिएम लाउन्जमा

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १८ : ३८ मा प्रकाशित

नेपाल एसबिआई बैंकको एटिएम अन्नपूर्ण एटिएम लाउन्जमा

नेपाल एसबिआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन गरेको छ ।

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतद्वारा संयूक्त रुपमा उद्घाटन गरिएको थियो । उक्त समारोह

मा बैंकका सल्लाहकार  छपि राज पन्त र अन्य कर्मचारीको उपस्थिति रहेको थियो । 
यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन, काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पाेरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको