Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ११.३१ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

मंगलबार, ०७ बैशाख २०७८, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ११.३१ अंकले बढ्यो नेप्से परिसूचक

आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.३१ अंकले बढेर २६७३.२४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.४० अंकले बढेर ४८१.५० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४१ कम्पनीको ७३ लाख ४० हजार ७३ रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.०६ अंकले घटेर ४७९.१० विन्दुमा पुगेको थियो । 
 

607e62f34a898.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको