Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा छ्याङ्दी हाइड्राेको बोनस सूचिकृत

नेप्से

बुधबार, ०८ बैशाख २०७८, १५ : ४९ मा प्रकाशित

नेप्सेमा छ्याङ्दी हाइड्राेको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे एक लाख ४१ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हाे । 

607ff965d7ff9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको