Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १६.६९ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

आइतबार, १२ बैशाख २०७८, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १६.६९ अंकले बढ्यो नेप्से परिसूचक

यस साताको पहिलो कारोबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.६९ अंकले बढेर २६६४.६९ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.१८ अंकले बढेर ४७७.७८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५९ कम्पनीको १ करोड ७९ लाख ८८ हजार  ५९ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ३.२१ अंकले बढेर ४७६.६० विन्दुमा मा पुगेको  थियो ।

6084fa5b91203.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको