Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनी लगानीकर्ताको रोजाइमा

नेप्से

सोमबार, १३ बैशाख २०७८, १५ : २० मा प्रकाशित

आज यी कम्पनी लगानीकर्ताको रोजाइमा

आज (साेमबार) पनि सेयर बजार राताम्मै देखिएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.५८ अंकले घटेर २५०६.६१ मा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले घटेकाे हो ।

साेमबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा अपर तामाकाेशी रहेकाे छ । कम्पनीकाे ३१ कराेड ७४ लाख ५९ हजार ९ सय ३३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी काेष, एनआइसी एशिया बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, हिमालयन डिष्टीलरी र एनसीसी बैंककाे सर्वाधिक काराेबार भएकाे छ ।

60868a877a965.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको