निषेधाज्ञामा अरू क्षेत्रहरू बन्द भएपनि सेयर बजार भने खुल्ला रहने भएकाे छ ।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएपनि सेयर बजार भने खुल्ला रहने नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अर्थ संसार डटकमलाई जानकारी दिएका छन् ।
पछिल्लाे समय प्रविधिकाे प्रयाेग बढ्दै गएकाे बताउँदै उनले सेयर काराेबार घरमै बसी-बसी माेबाइलबाटै गर्न सकिने भएकाले नेप्से बन्द गर्नुपर्ने अवस्था नरहेकाे उनले बताएका हुन् ।
सोमबार बसेको तीन वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठकले आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरेको छ।
याे पनि :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस