Like us!
Follow us!
Connect us!
Watch us!

२४ घण्टामा १२ जनाको मृत्यु, संक्रमित कति ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १७ : १७ मा प्रकाशित

२४ घण्टामा १२ जनाको मृत्यु, संक्रमित कति ?

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको छ ।

कूल १३ हजार २९३ जनाको परिक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १२ हजार ४ सय जनाको पिसिआर र ८९३ जनाको एन्टीजेनमार्फत परिक्षण गरिएको थियो।

त्यसैगरी, बितेको २४ घण्टामा ३ सय ७८ जना संक्रमणमुक्त भएका छन्  भने १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

घरमै यसरी बनाउनुहोस् स्यानिटाइजर (sanitizer)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको