Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको बोनस नेप्सेमा सूचिकृत

नेप्से

विहीबार, १६ बैशाख २०७८, १४ : १४ मा प्रकाशित

गुडविल फाइनान्सको बोनस नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) फेरि अर्काे एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे ८.४ प्रतिशत बाेनस बापतकाे ६ लाख ७२ हजार कित्ता सेयर सूचिकृत भएको हाे । 

यसअघि पनि समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको थियाे ।

608a6f7ca7261.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको