Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

नेप्से

विहीबार, १६ बैशाख २०७८, १५ : २७ मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५.८२ अंकले बढेर २६११.१० मा पुगेकाे छ । नेप्से १ प्रतिशतले बढेकाे हो । 

बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ६३ रूपैयाँ पुगेकाे छ । त्यस्तै, महिला लघुवित्तकाे सेयरमूल्य पनि १० प्रतिशतले नै बढेर प्रतिकित्ता ३ हजार १ सय २५ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: विशाल बजार, साञ्जेन जलविद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर, हिमाल दाेलखा हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, दिव्यश्वाेरी हाइड्राेपावर र रसुवागढी हाइडाेपावरका लगानीकर्ताले सर्वाधीक कमाएका छन् । 

608a7ecf02195.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको