Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सकाे साधारण सभा स्थगित

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, ०७ : ३४ मा प्रकाशित

बेष्ट फाइनान्सकाे साधारण सभा स्थगित

बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ ।

कम्पनीकाे वैशाख ३१ गते, शुक्रबार  कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा गर्ने भनिएकाे २४ औँ वार्षिक साधारण सभा कोभिड-१९ को विषम परिस्थिति र नेपाल सरकारबाट जारी गरिएकाे निषेधाज्ञालाई मध्यनजर गर्दै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608e06784e669.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको