Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

आइतबार, २६ बैशाख २०७८, १५ : २१ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ता भए मालामाल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार राताम्मै बनेकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ मा पुगेकाे छ । नेप्से ०.७० प्रतिशतले घटेकाे हो ।

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, घटेकाे बजारमा क्रमश: रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, बैंक अफ काठमाडाैँ लिमिटेड, सनराइज बैंक लिमिटेड, माउन्टेन इनर्जी, कुमारी बैंक लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड संस्थापक सेयर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

6097ae941cfac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको