Like us!
Follow us!
Connect us!
Watch us!

संसद विघटन नचाहाने भए मलाई विश्वासको मत दिनुहोस्ः प्रधानमन्त्री

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १६ : ४० मा प्रकाशित

संसद विघटन नचाहाने भए मलाई विश्वासको मत दिनुहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यदि संसद बिघटन नचाहाने हो भने आफलाई विश्वासको मत दिन आग्रह गरेकाछन् । 

संसदमा बोल्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्ने आशंका व्यक्त गरेका थिए । प्रचण्डको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलिले यदि संसद भंग नहोस् भन्ने चाहेको भएमा आफुलाई बिश्वासको मत दिनुपर्ने बताएका हुन् । 

उनले कोरोनाको खोप खरिदमा कुनै अनियमितता नभएको भन्दै यदि कसैले अनियमितता भएको कसैले आफुलाई प्रमाण दिए अनियमिततामा संलग्नलाई कारबाहि गर्ने बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको