Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १५ : ३१ मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ को बिन्दुमा पुगेको छ नेप्से १.०४ प्रतिशतले बढेको हो  । यस्तै सेन्सेटिभ परिसूचक ३.१२ अंकले बढेर ४७८.२४ को बिन्दुमा पुगेको छ  । 

बजार बढ्दा पनि विशालबजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।
त्यसैगरी, क्रमशः लिवर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत स्किम-१, पाँचथर पावर, सिटिजन्स म्युचुअल फण्ड-१  हिमालयन जनरल इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको