आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ को बिन्दुमा पुगेको छ नेप्से १.०४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१२ अंकले बढेर ४७८.२४ को बिन्दुमा पुगेको छ ।
बजार बढ्दा पनि विशालबजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।
त्यसैगरी, क्रमशः लिवर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत स्किम-१, पाँचथर पावर, सिटिजन्स म्युचुअल फण्ड-१ हिमालयन जनरल इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस