Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको पूर्व सीईओ श्रेष्ठको कोरोनाले मृत्यु

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १३ : ५२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको पूर्व सीईओ श्रेष्ठको कोरोनाले मृत्यु

 माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको हो ।

कोरोनाका कारण उनको निधन भएको हो । तात्कालिन ग्रिनलेज ९हालको स्ट्यान्डर्ड चार्टर्ड० बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । ग्लोवल आइएमई बैंक एनआइसी एसिया बैंकलगायतका काम गरेका श्रेष्ठ विगत साँडे २ वर्षदेखी घरमै थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको